April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

नेपाल राष्ट्र बैँकको पाँच महिनाको समीक्षा : नेपालको अर्थतन्त्र सुधारतर्फ

नेपाल राष्ट्र बैँकको पाँच महिनाको समीक्षा : नेपालको अर्थतन्त्र सुधारतर्फ

काठमाडौं । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ ।  पाँच महिनाको समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा…

सत्ता साझेदार दलहरूले गरे सातै प्रदेशका लागी भागबन्डा

सत्ता साझेदार दलहरूले गरे सातै प्रदेशका लागी भागबन्डा

काठमाडौँ । सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ । सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेले तथा कर्णालीमा माओवादीले पाँचै वर्ष सरकारको नेतृत्व गर्नेछन् । वाग्मतीमा सुरुमा माओवादीले र सुदूरपश्चिममा सुरुमा…

  • निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न डीआईजी सिंहको नेतृत्वमा समिति गठन

    निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न डीआईजी सिंहको नेतृत्वमा समिति गठन

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन फेरि अनुसन्धान टोली गठन गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको...

  • सरकारमा सहभागिताबारे राप्रपाको मुख्य सर्त : ‘पुस २७’ मा सार्वजनिक बिदा

    सरकारमा सहभागिताबारे राप्रपाको मुख्य सर्त : ‘पुस २७’ मा सार्वजनिक बिदा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने कि नहुने भन्ने पुस २७ मा सार्वजनिक बिदा हुन्छ कि हुन्न भन्ने विषयले निधो गर्ने भएको छ । राप्रपाका नेताहरूले सरकारले पुस २७ लाई पृथ्वी जयन्तीका रूपमा मनाएर सार्वजनिक बिदा दिएमा सरकारमा सहभागिताका...

  • भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    धनगढी । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो...

  • कांग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै सातै प्रदेशमा नयाँ गठबन्धनको बहुमत

    कांग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै सातै प्रदेशमा नयाँ गठबन्धनको बहुमत

    काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेको छ । त्यही गठबन्धनबाट आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन् । नयाँ समीकरणका कारण मुलुकका मुख्य ३५ वटा पदमा संसद्को सबैभन्दा ठूलो दल...

  • ‘पर्ख र हेर’ मा माधवकुमार नेपाल

    ‘पर्ख र हेर’ मा माधवकुमार नेपाल

    काठमाडौँ । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा सँगै सडकमा आएका पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडी नयाँ सत्ता समीकरणपछि छुटेको छ । दाहाललाई प्रधानमन्त्री बनाउने गरी एमाले र माओवादीसहित ७ दलबीच आइतबार नयाँ सहमति भएको...

  • सुदूरपश्चिम प्रदेशमा फैलिँदै लागूपदार्थ

    सुदूरपश्चिम प्रदेशमा फैलिँदै लागूपदार्थ

    धनगढी । लागूपदार्थको उच्च मात्रा प्रयोग गर्दा ३ महिना अघि १४ वर्षीय सुदीपको मृत्यु भयो । कञ्चनपुरको कृष्णपुर–२ का स्थानीय उनी चरेश, गांँजा हुँदै पछिल्लो पटक भारतबाट औषधिका रुपमा अवैध रूपमा भित्रिने नाइट्रोभेट प्रयोग गर्थे । तर, एकै पटक नाइट्रोभेटको धेरै मात्रा...

  • राष्ट्रपतिमा निर्भर विवेक

    राष्ट्रपतिमा निर्भर विवेक

    दस वर्ष लामो माओवादी सशस्त्र सङ्घर्षको प्रभाव अहिले पनि मानिसले भोगिरहेका छन्। यसलाई बिर्सन उनीहरूका लागि कठिन भएको छ। कतिका पति त कतिका बाबुआमा छैनन्। कतिका छोराछोरी मारिएका छन्। खाटा बस्दै गरेको उसबेलाको घाउ यदाकदा बल्झिरहन्छ। रामेछापमा माओवादी केन्द्रबाट प्रदेशसभा...