कक्षा १२ को नतिजा पनि एसईईको जस्तै : झन्डै आधा विद्यार्थी उच्च शिक्षामा अयोग्य
काठमाडौँ । कक्षा १२ को परीक्षाफल पनि एसईईकै जस्तो कमजोर देखिएको छ । परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये झन्डै आधा विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नियमिततर्फको नतिजाअनुसार ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी सहभागी भएकामा २...






