कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध
काठमाडौँ । मस्टा देवीदेवतालाई चढाउने जल लिन बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई चिनियाँ प्रशासनले बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान भनेर हिँडेका नेपालीलाई ‘माथिको आदेश’ भन्दै चिनियाँ प्रशासनले कठानबाटै अघि...






