April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

चीन जोड्ने चैनपुर-ताक्लाकोट सडक : आठ वर्षमा मात्र १८ किलोमिटर ट्र्याक, नेतालाई जस लिन हानथाप

चीन जोड्ने चैनपुर-ताक्लाकोट सडक : आठ वर्षमा मात्र १८ किलोमिटर ट्र्याक, नेतालाई जस लिन हानथाप

बझाङ । माघ पहिलो साता बझाङका नेता–कार्यकर्ताबीच सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग खिचिएका तस्बिर राख्ने प्रतिस्पर्धा नै चल्यो । सुदूरपश्चिममा समृद्धिको मार्ग मानिने चैनपुर–ताक्लाकोट सडकमा आफ्नो पहलमा बजेट पार्न सफल भएको दाबीसहितका ज्ञापनपत्रका तस्बिर नेताले पोस्ट गरेपछि कार्यकर्ताले गुणगानसहितका ‘रिपोस्ट’ गर्ने क्रमले झन्डै साता दिन सामाजिक सञ्जालका…

‘जनयुद्ध’लाई हिंसा भनेपछि विवादमा रामबहादुर थापा ‘बादल’

‘जनयुद्ध’लाई हिंसा भनेपछि विवादमा रामबहादुर थापा ‘बादल’

काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी युद्ध ‘हिंसा नै भएको’ बताएपछि विवाद र चर्चामा छन् । माओवादीको १० वर्षे सशस्त्र युद्धका एक नेतृत्वकर्ता थापाले यस्तो टिप्पणी गरेपछि माओवादी नेताहरूले चर्को विरोध गरेका छन् । माओवादी नेताहरूले थापाले ‘जनयुद्ध’लाई गलत व्याख्या गरेको भन्दै ‘समयले हिसाब किताब’ गर्ने चेतावनीसमेत दिएका छन् । माओवादी युद्धको ‘राप ताप’को बलमा नेताको…

  • भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान

    भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान

    काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२५/२६ मा पनि नेपाललाई ७ अर्ब भारु (करिब सवा ११ अर्ब रुपैयाा) अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख छ । आर्थिक वर्ष...

  • प्रदेशसभाका ७ वर्ष : सरकार बनाउनै व्यस्त, कानुन निर्माणमा सुस्त

    प्रदेशसभाका ७ वर्ष : सरकार बनाउनै व्यस्त, कानुन निर्माणमा सुस्त

    काठमाडौँ । मुलुक संघीयतामा गएपछि भएका दुईवटा निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले प्रादेशिक शासनको अभ्यास गरिसकेका छन् । अघिल्लो प्रदेशसभाको कार्यकाल पूरा भएपछि अहिले दोस्रो प्रदेशसभाको कार्यकाल चलिरहेको छ । यो दोस्रो कार्यकालमा प्रदेशसभाहरु कानुन निर्माणभन्दा सरकार निर्माणमै व्यस्त भए । त्यसैले...

  • कहिले छुट्लान् विपिन जोशी ?

    कहिले छुट्लान् विपिन जोशी ?

    काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका आठ जना बिहीबार रिहा भएका छन् । इजरायल र हमासबीच जनवरी १५ मा भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार पाँच थाई नागरिक र तीन जना इजरायली नागरिक रिहा भएका हुन् । हमासले २०२३ अक्टोबर ७ मा...

  • महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

    महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

    धनगढी । शिक्षा, स्वास्थ्य, सरसफाइ, सडक विस्तार, हरियाली प्रवर्द्धन, सडक बत्तीजस्ता क्षेत्रमा धनगढी उपमहानगरपालिकाले गरेका कामको स्थानीय बासिन्दाले प्रशंसा गरेका छन् । भित्री सडक निर्माण, बजार अनुगमन, रोजगारी सिर्जना जस्ता जनसरोकारका विषयमा पनि उपमहानगरको ध्यान जानुपर्ने उनीहरूले जनाएका छन् । कान्तिपुर टेलिभिजनको...

  • युवा उद्यमीलाई प्रोत्साहन गर्दै नेपाली कांग्रेस

    युवा उद्यमीलाई प्रोत्साहन गर्दै नेपाली कांग्रेस

    काठमाडौं । युवा बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दो छ। त्यसैकारण सुखद् र सुरक्षित भविष्यको खोजिमा दैनिक हजारौं युवा बिदेसिन्छन्। स्वदेशमै रहेका युवामा पनि देशमा ‘केही हुँदैन’ भन्दै निराशा व्याप्त छ। तर, सत्तासीन दलहरू भने युवाको समस्याभन्दा ‘सत्ता र शक्ति’ को...