दशैंले नेतालाई विवेक प्रदान गरोस, कोरोना भगाओस
धर्मेन्द्र झा नवरथा सुरु भइसकेको छ । हिजो आज घटस्थापना तथा माता शैलपुत्रीको आराधना सकेर आज घर घरमा दुर्गा भगवतीको दोश्रो रुप अर्थात ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । नवरथाको अन्तिम दिन दर्शै अर्थात् विजया दशमी । हिन्दूहरुको महान पर्व ।...




