May 1, 2026, Friday
२०८३ बैशाख १९

विचार

देउवासँग जनअपेक्षा

देउवासँग जनअपेक्षा

डिबी सुनार संसद् पुनस्र्थापना र नेकपाको नाम विवादमा पूर्वएमाले र माओवादी केन्द्रलाई अलग गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ। सर्वोच्चको आदेशसँगै तीन वर्षदेखि एउटै पार्टीमा रहँदै आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र फेरि आआफ्नो पार्टीमा पुगेका छन्। सर्वोच्चको फैसलासँगै एकल दलको केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने…

‘गाउँमा सिंह आयो, दरबार उतै छुट्यो’

‘गाउँमा सिंह आयो, दरबार उतै छुट्यो’

हरि रोका सैद्धान्तिक–वैचारिक मापदण्ड नभएको यस घडीमा कस्ता मानिसहरू राजनीतिमा प्रवेश गर्दै छन् भन्ने पूरक प्रश्नमा होटल व्यवसायी महिलाहरूको राय बौद्धिकहरूको भन्दा भिन्न थिएन, ‘जसको कुनै काम छैन, पारिवारिक जिम्मेवारी छैन, त्यस्ताहरू राजनीतिमा देखिन्छन् ।’ हरेक हिसाबले राजनीति दुखिरहेको समय हो यो । पछिल्लो संविधान लागू भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा आम नेपालीको जीवनस्तर उकास्न…

  • चुनाव र पञ्चायती भूत

    चुनाव र पञ्चायती भूत

    जगत नेपाल  संसद् पुनःस्थापना भए पनि ढिलोचाँडो चुनावमा जानुको विकल्प छैन । सर्वोच्च अदालतले संसद् ब्युताएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि यसैमा जोड दिइरहेका छन् – आफूलाई हटाए दुई तिहाइ ल्याउने उद्घोषका साथ । यसअघि संसद् भंग गरेपछि तत्कालीन प्रधानमन्त्री...

  • अस्वीकारको अधिकार आँखा तरी मर

    अस्वीकारको अधिकार आँखा तरी मर

    कन्टिर–बाबू आज अलि फरक र गम्भीर मुडमा छन् । कुरा गर्ने विषय पनि फरक छ । राजनीति जनताप्रति साँच्चिकै जबाफदेही हुनुपर्‍यो भन्दाभन्दा थाकेका कन्टिर–बाबू कसैगरी चुनाव जित्नासाथ त्रिशूल डामेर छाडेको बेलगाम साँढे बन्ने प्रवृत्ति देखेर आजित छन् । नेताहरू छाडा...

  • ओली सरकारका तीन वर्ष : लोकतन्त्र लगातार सकसमा

    ओली सरकारका तीन वर्ष : लोकतन्त्र लगातार सकसमा

    खड्गप्रसाद शर्मा ओली अर्थात के पी ओलीक । उनले सरकारको नेतृत्व गरेको आज तीन वर्ष पुग्दैछ । निश्चय पनि आजको दिनमा उनको तीनवर्षे कार्यकालको लेखाजोखा प्रासंगिक छ । आज एक महत्वपूर्ण प्रश्न जनतासामु उपस्थित छ, यस अवधिमा देश र जनताले...

  • प्रेम र यौनिक उत्पीडनको त्रास

    प्रेम र यौनिक उत्पीडनको त्रास

    देशमा राजनीतिको माहोल तातिरहेको बेलामा यो वर्षको भ्यालेनटाईन डे अल्लि फिक्का फिक्का छ । साथै आम मानिसहरुलाई निरन्तर सार्वजानिक भएका बलात्कार र हत्याका श्रृङ्खलाले त्रसित बनाएको छ । यता सहरमा ‘आई लभ यु’ भन्ने शब्दमा दम छ क्यारे ! राजनीतिक जुलुसमा नाराको...

  • यौन हिंसा, बलात्कार र हत्या

    यौन हिंसा, बलात्कार र हत्या

    डा. कपिलदेव उपाध्याय केही वर्ष अघिसम्म यौन हिंसा र बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छ तर नेपालमा खासै छैन भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या, चोरी, यौन व्यभिचार र मद्यपान तथा लागूपदार्थ सेवन नगर्र्ने र झूटो नबोल्ने भन्ने शिक्षा...

  • प्रधानन्यायाधीशले इजलासबाट सोधेका प्रश्न

    प्रधानन्यायाधीशले इजलासबाट सोधेका प्रश्न

    अमित ढकाल संसद विघटनसम्बन्धी मुद्दामा सरकारले जवाफ पठाएको छ। अब सर्वोच्च अदालतमा पुस २२ गतेदेखि सो मुद्दामा निरन्तर बहस हुनेछ। पछिल्लो संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सोधेका प्रश्नले बहसको दायरा र दिशा निर्धारित गरेका छन्। उनले सोधेमध्ये तीन प्रश्न...

  • सधैं सान्दर्भिक मेलमिलाप नीति

    सधैं सान्दर्भिक मेलमिलाप नीति

    धर्मेन्द्र झा आज बिहीबार देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । विपी कोइराला ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन...