October 29, 2026, Thursday
२०८३ कार्तिक १३

खेलकुद

वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

काठमाडौं, श्रावण ३  (ई-रैवार)  इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले सहज जीत दर्ता गरेको छ । महत्वपूर्ण ३ अंक बटुल्ने क्रममा उसले वाटफोर्डलाई ३(१ ले हरायो । वेस्टह्यामको जीतमा मिकेल एन्टोनियो, टोमास साउसेक र डेक्लान राइसले एकएकगोल गरे । वाटफोर्डका लागि ट्रोय डिनेले सान्त्वना गोल फर्काए । खेलको छैटौं मिनेटमै एन्टोनियोले गोल गर्दै…

नेपाली क्रिकेट टीमका खेलाडीको तलब मासिक १० हजार बढाउन क्यानको प्रस्ताव

नेपाली क्रिकेट टीमका खेलाडीको तलब मासिक १० हजार बढाउन क्यानको प्रस्ताव

काठमाण्डौँ जेठ २५(ई-रैवार) नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टीमका  खेलाडीहरूको तलबमा मासिक दशहजार बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसिसी)लाई प्रस्ताब गरेको छ । क्यानको शनिबार बसेको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको तलबमा हरेक ग्रेडमा १० हजार रुपैयाँ बढाउन आईसीसीमक्ष प्रस्ताव गरेको क्यान स्रोतले जनाएको छ । अहिले नेपाली खेलाडीहरुलाई तीन ग्रेडबाट बाँडेर आईसीसीले नै तलब…

  • रोहित शर्मा:गरिबीदेखी ‘हिटम्यान’सम्म

    रोहित शर्मा:गरिबीदेखी ‘हिटम्यान’सम्म

    भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मा आजबाट ३३ वर्ष पूरा भए। करिअरको सुरुवातमा संघर्षका पहाड उक्लेका रोहित अहिले उत्कृष्ट लयमा छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा दर्जनौ रेकर्ड बनाएका रोहितले भारतीय टिममा स्थान बनाउन निकै संघर्ष गरेका थिए। राष्ट्रिय टिममा डेब्यू गरेपछि उनले...

  • कस्ता थिए मुरलीधरन ?

    कस्ता थिए मुरलीधरन ?

    कोलम्बो - ब्याटिङ महारथी सचिन तेन्दुलकरले एकपल्ट खुबै भनेका थिए, ‘कसैले तिमीतर्फ ढुंगा प्रहार गर्छ भने त्यसको उत्तर उत्कृष्ट प्रदर्शनबाट गर ।’ यो भनाइ सबैभन्दा बढी कसैमा ठ्याक्कै मिल्छ भने त्यो श्रीलंकाली स्पिनर मुथैया मुरलीधरनमा मिल्छ, यी खेलाडीको जीवनमा मिल्छ । आधुनिक...

  • अमेरिकाविरूद्ध नेपालको कीर्तिमान

    अमेरिकाविरूद्ध नेपालको कीर्तिमान

    काठमाडौं माघ २९ (ई-रैवार) नेपालले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको छ । आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पारेको हो । कीर्तिपुरमा अमेरिकालाई सबैभन्दा कम...

  • सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

    सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

    धनगढी, मंसिर २६ (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई सम्मान स्वरुप १ लाखसम्म नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिम प्रदेशवाट राष्ट्रको प्रतिनिधित्व गर्दै सागमा पदक विजेताहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान...

  • साग खेलकुदमा भारत पहिलो, नेपाल दोस्रो

    साग खेलकुदमा भारत पहिलो, नेपाल दोस्रो

    धनगढी मंसिर २४(ई-रैवार) १० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । ‍१३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन । १३औँ...

  • साग खेलकुदः पुरुष फुटबलमा नेपाललाई स्वर्ण

    साग खेलकुदः पुरुष फुटबलमा नेपाललाई स्वर्ण

    काठमाडौं मंसिर २४(ई-रैवार) १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ। नेपालले भूटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो। घरेलु दर्शक सामू नेपाली खेलाडीहरुले दर्शनीय र निकै प्रतिस्पर्धात्मक खेल पस्किएकाा...

  • एमसीसी ३६४ मा अलआउट

    एमसीसी ३६४ मा अलआउट

    काठमाडौँ कार्तिक २१(ई-रैवार) नेपालसँगको तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० तीन सय ६४ रनमा अलआउट भएको छ । अघिल्लो दिनको स्कोर ६ विकेट ३ सय ११ रनबाट खेल्न सुरु गरेको ईङ्गलीस टोली एमसीसीले ५३ रन जोडेर अलआउट भएको...