आईपीएल : दिल्लीद्वारा चेन्नईसामु १ सय ७६ रनको लक्ष्य
एजेन्सी, असोज ९ (ई–रैवार) इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन...




