फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत
काठमाडौं, भदौ २२ (ई-रैवार) विश्वकप विजेता फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत गरेका छन् । शनिबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोलले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक...






