September 3, 2026, Thursday
२०८३ भाद्र १८

बाणिज्य

डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलको प्रयोग

डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलको प्रयोग

डोटी, कार्तिक २६  (ई-रैवार) डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा…

कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

कञ्चनपुर, कार्तिक २२ (ई-रैवार)  सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको छ । “कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरु…

  • दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

    दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

    दार्चुला, कार्तिक २२ (ई-रैवार) दार्चुलाको अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो । २ फागुन २०७६ मा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह...

  • कञ्चनपुरको महाकालीमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ

    कञ्चनपुरको महाकालीमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ

     कञ्चनपुर, कार्तिक १६ (ई-रैवार)  कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ भएको छ । कञ्चनपुरको महाकाली नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ गरेका हुन् । सुख्खा बन्दरगाहको शुभारम्भ गर्दै मन्त्री भट्टले सुख्खा बन्दरगाह निर्माण...

  • बैतडीमा अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने

    बैतडीमा अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने

    बैतडी, कार्तिक १६ (ई-रैवार)  बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनवमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण...

  • सुदूरपश्चिम प्रदेशमा बर्षेनी खेतीपातीको समयमा मलको अभाव

    सुदूरपश्चिम प्रदेशमा बर्षेनी खेतीपातीको समयमा मलको अभाव

    डोटी, कार्तिक १५ (ई-रैवार) धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव...

  • धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

    धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

    कञ्चनपुर, कार्तिक १३ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपंछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन...