सरकारले कर तिर्ने समयसीमा असार २५ सम्म तोक्यो, नतिरे के हुन्छ ?
काठमाण्डौँ, असार ३ (ई-रैवार) सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । आन्तरिक राजस्व विभागले जारी गरेको सूचना अनुसार असार २५ गतेसम्म कर तिर्ने समयसीमा तोकिएको हो । २०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख...






