नवजीवन सहकारी संस्था धनगढीको अध्यक्षमा बम विजयी, को-को भए निर्वाचित ?
धनगढी : नवजीवन सहकारी संस्थाको अध्यक्षमा देव बहादुर बम विजयी भएका छन । देशकै पहिलो सहकारी सस्था रहेको नवजीवन सहकारी संस्था धनगढीको २८औं साधारण सभाबाट अध्यक्षमा बम विजयी भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतलाई बमले एक हजार ३ सय मत...






