नेपाल राष्ट्र बैँकको पाँच महिनाको समीक्षा : नेपालको अर्थतन्त्र सुधारतर्फ
काठमाडौं । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ । पाँच महिनाको समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको...






