April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले महाकाली करिडोरबारे सुन्न थालेको डेढ दशक भयो । डडेलधुराको परशुराम नगरपालिकाबाट विस्थापित भएर खल्लामा बसाइँ सरेका उनले त्यतिबेलै आँगन छेउमै करिडोरको सडक निर्माण हुने सुनेका थिए । उनले सुनेको कुरा अहिले आएर आशामा परिणत हुन थालेको छ । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने सडकको ट्र्याक खुल्न थालेपछि उनमा आशा पलाएको हो । भीमदत्त–९…

सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागी १७ खर्ब ५१ अर्ब ३१ करोडको वजेट

सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागी १७ खर्ब ५१ अर्ब ३१ करोडको वजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात्…

  • एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    काठमाडौँ । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ...

  • मौद्रिक नीति समीक्षा : बैंक दर घटाइयो, ब्याज दर पनि घट्ने

    मौद्रिक नीति समीक्षा : बैंक दर घटाइयो, ब्याज दर पनि घट्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिबाना नलाग्ने गरी तीन महिना थप गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दर घटाउने निर्णय गरिएको हो। नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीलाई नेपाल राष्ट्र बैंकले...

  • कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

    कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

    कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त ८ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । विक्रम संवत् २०५० सालयता झण्डै २ दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम...

  • खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

    खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन् । उत्पादित  ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे ।  खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले...

  • स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

    स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

    काठमाडौं । स्थानीय तहले वार्षिक योजना बनाउने र बजेटसम्बन्धी कार्यमा विद्यमान ऐन र कानुन मिच्ने क्रम बढेको पाइएको छ । २ सय ७३ स्थानीय तहले ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार रुपैयाँ अबन्डामा राखी बजेट कार्यक्रम स्वीकृत गरेको...

  • प्रदेश सरकारको बेरुजु : सबैभन्दा बढी मधेसमा, कम सुदूरपश्चिम प्रदेशमा

    प्रदेश सरकारको बेरुजु : सबैभन्दा बढी मधेसमा, कम सुदूरपश्चिम प्रदेशमा

    काठमाडौं । प्रदेश सरकार अस्तित्वमा आएको पाँच वर्षमा मधेस प्रदेश सरकारको बेरुजु सबैभन्दा बढी देखिएको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७८/०७९ को प्रतिवेदनमा पाँच वर्षको अवधिमा मधेस सरकारको बेरुजु पाँच अर्ब नाघेको उल्लेख छ । प्रतिवेदनमा...

  • सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

    सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

    काठमाडौँ । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका हो । सरकारले न्यूनतम साझा कार्यक्रममा सहमतिका लागि विभिन्न चरणमा छलफल गरिरहेको छ।...