आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब : संसदबाट पारित बजेट मन्त्रालयले कटौती गर्न सक्दैन- अर्थमन्त्री
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सिलिङ १८ खर्ब रुपैयाँ तोकिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्ष यो सीमाभित्र रहेर बजेट आउने जानकारी गराएका हुन्। शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा...






