June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ३६६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ३६६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

धनगढी, जेठ २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा १ हजार ११९ नमुना पीसीआर र ४ वटा सीमानाकामा १ हजार ५ सय ४३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका…

आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

धनगढी, जेठ १६ (ई-रैवार) आगामी बजेटमा परेका सुदूरपश्चिम प्रदेशमा सरकारले आगामी आर्थिक वर्ष को लागि अध्यादेशमार्फत ४२ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा संघिय सरकारबाट सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न…

  • सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    धनगढी, जेठ १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा पीसीआर बिधिबाट १ हजार ५८ नमुना र ४ वटा सीमानाकामा ऐन्टिजेन विधिबाट...

  • परिवारसँगै बस्छन् कोरोना संक्रमित

    परिवारसँगै बस्छन् कोरोना संक्रमित

    अछाम, जेठ ९ (ई-रैवार) मंगलसेन नगरपालिका-५ का २३ वर्षीय युवकलाई कोरोना पुष्टि भयो । स्वाब दिएको एक सातापछि मात्रै उनको रिपोर्ट आयो । उनी स्वाब दिएको दिनपछि परिवारसँग घुलमिल भएर बसेका थिए । उनलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्ट गल्ने, खोकी लाग्ने समस्या...

  • सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

    धनगढी, वैशाख १६ (ई-रैवार) सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना  संक्रमितको मृत्यु भएको छ । बिहिबार कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जनागरी ११ जना संक्रमितको मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  सेती प्रादेशिक...

  • एकै विद्यालयका १६ जना विद्यार्थीमा देखियो कोरोना संक्रमण

    एकै विद्यालयका १६ जना विद्यार्थीमा देखियो कोरोना संक्रमण

    अछाम, वैशाख १४ (ई-रैवार) एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलका अनुसार यो...

  • नाम मात्रैका न्यायिक समिति

    नाम मात्रैका न्यायिक समिति

    मेनुका ढुंगाना अछाम, वैशाख ३ (ई-रैवार) स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष पुग्नै लाग्दा पनि न्यायिक समितिले दिने न्यायको शैली बदलिएको छैन । जिल्लाका चारवटा नगरपालिका उपप्रमुख र ६ वटा गाउँपालिका उपाध्यक्षसँग कानुनी ज्ञान अभाव र कानुनी सल्लाहकार नहुँदा उनीहरूले...

  • सुदूरपश्चिममा बिसु र चैतेदसैंको रौनक एकैसाथ

    सुदूरपश्चिममा बिसु र चैतेदसैंको रौनक एकैसाथ

    मेनुका ढुंगाना अछाम, वैशाख १ (ई-रैवार) अछाममा यस पटक नयाँ वर्ष र चैते दसैंको रौनक एकसाथ छाएको छ । यसपालि नयाँ वर्षपछि चैतेदसैं परेकाले दुवै पर्वको रौनकता एकसाथ छाएको हो । नयाँ वर्षको दिन देवर/भाउजू, नन्द/भाउजू र साली/भिनाजुले एकआपसमा सिस्नु लगाएर शुभकामना...