June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

नेपालमा १ सय ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २ सय ४१ पुग्यो

नेपालमा १ सय ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २ सय ४१ पुग्यो

  धनगढी, साउन ८ (ई-रैवार) नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार यो सहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१…

आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

  धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।…

  • छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

    छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

      केशव सावद काठमाडौं, श्रावण ५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि छाया सरकार गठन गरेको थियो । सरकारका कामकारबाही निगरानी गर्न, प्रत्येक मन्त्रालयमा भइरहेका कामका बारेमा विवरण लिएर पार्टी तथा...

  • सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    काठमाडौं , श्रावण ५ (ई-रैवार)  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन । उनले देशको...

  • सुदूरपश्चिमका स्थानीय तहमा मौलाउदो भ्रष्टाचारः अख्तियारमा उजुरीका चाङ

    सुदूरपश्चिमका स्थानीय तहमा मौलाउदो भ्रष्टाचारः अख्तियारमा उजुरीका चाङ

    -प्रदीप पाठक फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट धनगढी– जनप्रतिनिधिहरुले नीजि स्वार्थमा सार्वजनिक पदको दुरुपयोग गर्दा सुदूरपश्चिमका स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ । स्थानीय तहमा राज्यस्रोतको उपलब्धता बढ्नु, जनप्रतिनिधी तथा कर्मचारीहरुले त्यो स्रोतको सदुपयोगभन्दा दुरुपयोगतर्फ ध्यान बढाउनु,...