डोटीको प्रयोगशालामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
डोटी, असोज १२ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८३ नमुना परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डोटी जिल्ला अस्पताल प्रयोगशालाका मोलेकुलर ल्याब...






