सुदूरपश्चिममा भूकम्पको झड्का, ग्रामीण क्षेत्रमा घरहरु चर्किए
डोटी मंसिर ३(ई-रैवार) मंगलबार साँझ सुदूरपश्चिममा भूकम्पको ठुलो झड्का महशुस भएको छ । साँझ ७ः१५ बजे बझाङको पौवागढी आसपास रहेर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको झड्का सुदूरपश्चिमका सबै जिल्ला...






