आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधनागरी मनाउँदै
धनगढी, भदौ ७ (ई-रैवार) हिन्दु नारीले आज सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् । हिन्दु नारीहरुले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै आएका छन् । महिलाले आज बिहानै उठेर...






