सुदूरपश्चिम प्रदेशमा थप ३६ जना कोरोना संक्रमिण पुष्टि, संक्रमितको संख्या ५ हजार ६ सय ९४ पुग्यो
धनगढी, भदौ ११ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कारोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ३६ जनामा संक्रमण पुष्टि भएको हो । तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा...




