October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण

कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण

  धनगढी, १२ भदौ (ई-रैवार) कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । सिविल बैंक र ग्लोवल आइएमई बैंकका ४–४ जना, कृषि विकास बैंक र सानिमा बैंकका १–१ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । पहिलो पटक भदौ १ गते…

जनसंख्या भन्दा बैंक खाता धेरै

जनसंख्या भन्दा बैंक खाता धेरै

  यज्ञ बञ्जाडे काठमाडौँ, १२ भदौ (ई-रैवार) गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या ३ करोड ६५ हजार छ । जनसंख्याभन्दा धेरै बैंक खाता भए भन्दैमा सबै नेपालीसमक्ष बैंक खाता…

  • भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना पुष्टि

    भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना पुष्टि

      काठमाडौं, १२ भदौ (ई-रैवार) भक्तपुरमा ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरकी प्रमुख प्रशासक मञ्जु तिमल्सिनाले बिहीबार दिउँसो ती...

  • लोकसेवा रोकेर ‘आफ्नालाई’ धमाधम अस्थायी नियुक्ति

    लोकसेवा रोकेर ‘आफ्नालाई’ धमाधम अस्थायी नियुक्ति

      हिमाल पौडेल काठमाडौं, १२ भदौ (ई-रैवार) गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । कोडिभ १९ सिर्जित कारण बजेट अभाव हुँदै गएको र प्रशासनिक खर्च घटाउन यस्तो निर्णय गर्नुपरेको...

  • बीपी प्रतिष्ठान धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    बीपी प्रतिष्ठान धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

      धरान, १२ भदौ (ई-रैवार) धरानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष रहेका छन्। बीपी कोइराला...

  • डाँकाचोरी मुद्दामा ४ जनाअपराधीलाई १ सय ७० वर्ष कैद सजाय

    डाँकाचोरी मुद्दामा ४ जनाअपराधीलाई १ सय ७० वर्ष कैद सजाय

      धनगढी, १२ भदौ (ई-रैवार)  डाँकाचोरी मुद्दामा ४ जनालाई  १ सय ७० वर्ष कैद सजाय भएको छ । डाँकाचोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका ४ जनालाई  १ सय ७० वर्षको कैद सजाय भएको हो । प्रहरीले २० वर्ष अघि बिभिन्न...

  • महिला मैत्री कानुन बनाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र 

    महिला मैत्री कानुन बनाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र 

      डोटी, भदौ ११ (ई-रैवार) महिला मैत्री कानुन बनाउन माग गर्दै दिपायल सिलगढी नगरपालीका प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र न्याय तथा अधिकार संस्था जुरी नेपालले संयुक्त रुपमा दिपायल सिलगढी नगरपालीका प्रमुख मन्जु...

  • निषेधाज्ञा बारे डोटीमा छलफल, प्रशासन मौन भए स्थिती भयाबह हुन सक्ने

    निषेधाज्ञा बारे डोटीमा छलफल, प्रशासन मौन भए स्थिती भयाबह हुन सक्ने

      डोटी, भदौ ११ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा गर्ने बिषयमा संचारकर्मिसंग छलफल गरेको छ । डोटीमा कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछी जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा जारी गर्ने बिषयमा संचारकमि संग छलफल गरेको हो । सुदुरपश्चिम प्रदेशका...