October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

डोटी प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

डोटी प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

  डोटी, १२ भदौ  (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठका अनुसार २ सय २८ जनामा गरीएको कोरोना परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ भेटिएको हो । डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज श्रेष्ठले शायल गाउँपालिका मा ६ पुरुष र ३ महिला गरी ९ जना…

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

  पोखरा,  १२ भदौ  (ई-रैवार) पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वासप्रश्वासमा समस्या भएर आएका पोखरा महानगरपालिका १६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । अस्पताल आइपुगेको एकघण्टामै उनको मृत्यु भएको थियो । उक्त प्रतिष्ठानमा यसअघि ५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । अस्पतालका निर्देशक…

  • नेकपा सचिवालय बैठक भदौ १८ गते सम्मलाई सर्‍यो

    नेकपा सचिवालय बैठक भदौ १८ गते सम्मलाई सर्‍यो

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार) नेकपाको भोलि (शनिबार) ११ बजेलाई तय भएको बैठक भदौ १८ गतेसम्मलाई सरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) ११ बजेलाई तय भएको सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सरेको हो । प्रधानमन्त्री केपी...

  • इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी­–ट्‍वान्टी खेल आज

    इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी­–ट्‍वान्टी खेल आज

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार) इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी–ट्‍वान्टी खेल आज (शुक्रबार) हुँदै छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०स्४५ बजे सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत दुई टोलीले पहिलो खेल खेल्न लागेका...

  • उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

    उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार) उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली काग्रेशको तर्फबाट सांसद समेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । शुक्रबार (आज) गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि...

  • कोरोनाबाट बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनाको मृत्यु

    कोरोनाबाट बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनाको मृत्यु

      धरान, १२ भदौ  (ई-रैवार) पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पछिल्लो पटक कोभिड अस्पतालमा उपचाररत मोरङको बेलबारी नगरपालिका ५ बस्ने ५६ वर्षीया...

  • कैलालीको वन अतिक्रमण क्षेत्र हटाइँदै

    कैलालीको वन अतिक्रमण क्षेत्र हटाइँदै

      गोदावरी, १२ भदौ  (ई-रैवार) डिभिजन वन कार्यालय धगनढीले सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकाअन्तर्गत भीमदत्त राजमार्ग छेउको वन अतिक्रमण हटाएको छ । गोदावरी नगरपालिका–४ गाईमाराडाँडामा बनाइएका ३० भन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ...

  • चितवनमा थप एक कोरोना संक्रमितको निधन

    चितवनमा थप एक कोरोना संक्रमितको निधन

      चितवन,  १२ भदौ (ई-रैवार) अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ । भरतपुरको पुष्पाञ्जली अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको हो । पुष्पाञ्जलीमा भदौ ५ गतेदेखि उपचार गराइरहेका भरतपुर–२ क्षेत्रपुरका कोरोना संक्रमण देखिएका ५१ वर्षीय...

  • महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

    महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

      महेन्द्रनगर, १२ भदौ (ई-रैवार) महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमकै उपप्रादेशिक अस्पतालका रुपमा रहेको महाकाली अस्पतालले सघन उपचार सेवा (आइसियू) सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाको भएको झण्डै ५९ वर्षपछि आइसियू सेवा सञ्चालनमा आउन...