October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

युवतीको नाममा फेसबुक खोली ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

युवतीको नाममा फेसबुक खोली ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

  काठमाडौं, १२ भदौ  (ई-रैवार) युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका एक युवक पक्राउ परेका छन् । मोहन्याल गाँउपालिका वडा नम्बर ३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले काठमाडौँबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अस्मिता श्रेष्ठको नामको नक्कली फेसबुक आईडी खोलेर ब्ल्याकमेलिङ गर्दै आएका शाहीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरिएको…

जन्मदिनको अवसरमा सभापति कठायतद्धारा स्व.पत्रकार खड्काको स्मृतीमा सहयोग

जन्मदिनको अवसरमा सभापति कठायतद्धारा स्व.पत्रकार खड्काको स्मृतीमा सहयोग

डोटी, १२ भदौ  (ई-रैवार) जन्मदिनको अवसरमा नगर सभापती लाल कठायतले स्व.पत्रकार खड्काको स्मृतीमा सहयोग गरेका छन । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका नगर सभापती लाल कठायत (हेमन्त) ले आफ्नो जन्मदिनको अवसरमा स्व.पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षयकोषका लागि आर्थिक सहयोग गरेका हुन् । नगर सभापती लाल कठायत (हेमन्त) ले नेपाल प्रेस युनियन डोटी शाखाले…

  • मुख्यमन्त्री सहित ८३ जनाको  कोरोना रिर्पोट नेगेटिभ

    मुख्यमन्त्री सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ

      धनगढी, १२ भदौ  (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो । अस्पतालका सूचना अधिकारी...

  • सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी

    सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी

      धनगढी, १२ भदौ  (ई-रैवार)  सुदुरपश्चिम प्रदेशमा आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ महिला २२ पुरुष गरी ३६ जना र डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना गरी ४५ जनामा कोरोना पुष्टी...

  • नेपाली सेनाका २३ जनालाई कोरोना संक्रमण

    नेपाली सेनाका २३ जनालाई कोरोना संक्रमण

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार)  नेपाली सेनाका २३ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभरिका विभिन्न अस्पतालमा कार्यरत् २३ जनालाई विभिन्न समयमा कोरोना भाइरसको संक्रमण देखिएको सैनिक स्रोतले जनाएको हो । जसमध्ये बिहीबार मात्रै ९ जनालाई संक्रमण देखिएको...

  • उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

    उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार) उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका...

  • धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

    धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

      दार्चुला, १२ भदौ  (ई-रैवार) दार्चुलाको शैल्यशिखर नगरपालिका–२ देथलामा एक पुरुषको हत्या भएको छ । देथलाका शेरबहादुर चन्दको धारिलो हसिया प्रयोग गरि हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि पदमबहादुर बिष्टले चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको...