May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता १३ महिनाको तलब नै पाएका छैनौ,’ समितिका शाखा अधिकृत प्रेम कुँवरले भने,‘असारयता हाम्रो करारअवधि नविकरण…

डडेल्धुरामा सात करोड बेरुजु

डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु देखिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन महानिर्देशनालयको सूचना अनुसार महालेखा परिक्षकको कार्यालयले दिएको प्रतिवेदन…

  • नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ । काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    कैलाली साउन २६(ईरैवार): सुदूरपश्चिम प्रदेशसभा सदस्यले पत्रकारमाथि मन्त्रीबाटै भएको दुव्र्यवहार बारे जवाफ मागेका छन्। आईतबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले मन्त्रीबाटै पत्रकारमाथि दुव्र्यवहार भएको मन्दै स्पष्ट पार्न सरकारसंग माग गरेका हुन्। प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भरत...

  • राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    काठमाडौं साउन २५(ई-रैवार): गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्। २०६२र०६३ को जनआन्दोलनले राजसंस्थालाई विदाई गरेर...

  • मंसिर १६ गते उपनिर्वाचन हुने

    मंसिर १६ गते उपनिर्वाचन हुने

    काठमाडौं साउन १७(ई-रैवार) निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

  • बडीमालिका तीर्थयात्रा शुरु

    बडीमालिका तीर्थयात्रा शुरु

    डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् ।...

  • बाजुरामा पहिरोले घर पुरियो, एकै घरका दुईको मृत्यू

    बाजुरा साउन १७(ई–रैवार): पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यू भएको छ । ५ जना घाईते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ शान्तिटोलमा बिहीबार राति पहिरोले घर पुरेको हो । सो पहिरोमा परी दुईजनाको मृत्यू र ५ जना घाइते...

  • रिक्त स्थानमा मंसिरमा उप–निर्वाचन गर्ने सहमति

    काठमाण्डौ साउन १६(ई–रैवार): बिभिन्न कारणले रिक्त रहन गएका प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरुमा मंसिरमा उप–निर्वाचन हुने सम्भावना देखिएको छ । रिक्त स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएपछि सम्भावना देखिएको हो । तीन तहमा रिक्त...