कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु
कञ्चनपुर, असार ३० (ई-रैवार) कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कंचनपुरको कृष्णपुर बनदेवी झाडीमा सोमबार मोटरसाइक...






