November 1, 2026, Sunday
२०८३ कार्तिक १६

गृह पृष्‍ठ

नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य मनोनित

नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं, आश्विन १ (ई-रैवार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा…

बैतडी अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन, बत्तीका लागि ब्याकअप छैन

बैतडी अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन, बत्तीका लागि ब्याकअप छैन

बैतडी, आश्विन १ (ई-रैवार)  जिल्ला अस्पताल बैतडीमा बिहीबार पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बिहीबार प्रयोगशाला उद्घाटन गरेका हुन् । बैतडी अस्पतालमा बिहीबार पीसीआर प्रयोगशालाको उद्घाटन संगै कोरोना संक्रमणको परीक्षण थालिएको मेडिकल ल्याब टेक्नोलोजिस्ट श्यामराज जोशीले बताएका छन । ‘केही बेरमै १…

  • कुलमानको नाम मन्त्रिपरिषद्मा विचाराधीन – सचिवालय

    कुलमानको नाम मन्त्रिपरिषद्मा विचाराधीन – सचिवालय

    काठमाठौं, आश्विन १ (ई-रैवार) कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको दावी गरेको छ ।ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले  घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा...

  • १५ हजार नेपालीसहित ४ लाख आप्रबासीलाई देश निकाला गर्ने अमेरिकाको तयारी

    १५ हजार नेपालीसहित ४ लाख आप्रबासीलाई देश निकाला गर्ने अमेरिकाको तयारी

    काठमाठौं, आश्विन १ (ई-रैवार)  अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न सक्ने गरी अदालतले बाटो खुला गरेको छ । अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ । यसरी देश...

  • डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गर्ने

    डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गर्ने

    डडेल्धुरा, आश्विन १  (ई-रैवार) डडेल्धुराको भागेश्वरले स्थानिय पाठ्यक्रम निर्माण गर्ने भएकोे छ । स्थानिय तहमा रहेका कलासंस्कृति, धर्म, भेषभुषा, यहाँको मौलिकता, यहाँका पर्यटकिय क्षेत्र, कृषि क्षेत्र लाई समेटेर स्थानिय पाठ्यक्रम निर्माण गरिने भएको हो । पछिल्लो समयमा गाउँ समाजमा अङ्ग्रेजी...

  • विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

    विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

    काठमाडौँ, आश्विन १  (ई-रैवार) आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी...