May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय

पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय

धनगढी । पत्रकार खेम भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको छ। अदालतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको क्रममा गाली बेज्जती मुद्दा अन्तरगत पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको हो। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीवारको इजलासले मुद्दाको सुनुवाई गर्दै भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय फैसला सुनाइएको हो।…

६०० वर्ष पुरानो बस्ती भएको लोमान्थाङमा किन पुग्न सकेका छैनन् विदेशी पर्यटक ?

६०० वर्ष पुरानो बस्ती भएको लोमान्थाङमा किन पुग्न सकेका छैनन् विदेशी पर्यटक ?

लोमान्थाङ (मुस्ताङ) म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ। पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका कारण यहाँ अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको यहाँका जनप्रतिनिधिको गुनासो छ। नजिकैको मार्फा,…

  • साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

    साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा उनले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल...

  • उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

    उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

    काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् । अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक...

  • सुदूरपश्चिम प्रदेशको सुरक्षा अबस्था बारे मुख्यमन्त्री शाहले गरे छलफल

    सुदूरपश्चिम प्रदेशको सुरक्षा अबस्था बारे मुख्यमन्त्री शाहले गरे छलफल

    धनगढी । सुुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरुसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत विविध विषयमा छलफल गरेका छन्। शुुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको शान्ति सुरक्षा सम्बन्धी समसमायिक विषय छलफल भएको हो...

  • कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री ओली

    कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा...

  • तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनु पर्छ : मुख्यमन्त्री शाह

    तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनु पर्छ : मुख्यमन्त्री शाह

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताएका छन्। विहिबार प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम...

  • भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

    भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

    काठमाडौँ । भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको...

  • रेबिज लागेर एक जनाको मृत्यु

    रेबिज लागेर एक जनाको मृत्यु

    चितवन । रेबिज लागेर एक जनाको मृत्यु भएको छ । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको हो । प्रजाको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिएका हुन...