गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार पेसी तोकियो
काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् । यसको पेसी बुधबारका लागि तोकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,...






