उत्तराखण्ड बाढी : जाजरकोट, जुम्ला र बर्दियाका १८ मजदुर सम्पर्कविहीन
कञ्चनपुर : भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार 'क्लाउड बर्स्ट' (आरिघोप्टे वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको...






