May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

एमाले कैलाली अध्यक्षका लागी चार जनाले दिए उम्मेदवारी, अन्य पदमा को को छन् उम्मेदवार ?

एमाले कैलाली अध्यक्षका लागी चार जनाले दिए उम्मेदवारी, अन्य पदमा को को छन् उम्मेदवार ?

धनगढी । नेकपा एमाले कैलाली जिल्ला अध्यक्षका लागी चार जनाले दिए उम्मेदवारी दिएका छन् । एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएपछि अध्यक्षमा चार जनाले उम्मेदवारल मनोनयन दर्ता गरेका हुन् । एमाले कैलाली जिल्ला अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र कमलसिंह रानाले उम्मेदवारी…

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाएर देशैभर प्रदर्शन गर्ने

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाएर देशैभर प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाउँदै छ। राप्रपाले प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने भएको हो । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाउन लागेको छ। ‘बुधबार काठमाडौंमा प्रधानमन्त्रीलाई र देशका…

  • कांग्रेस महासमिति बैठकमा पेश भएका प्रस्तावमाथि समूहगत छलफल हुँदै

    कांग्रेस महासमिति बैठकमा पेश भएका प्रस्तावमाथि समूहगत छलफल हुँदै

    काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने भएको छ । सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच प्रतिवेदन पेस भएका थिए ।  कांग्रेसको ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी महासमिति बैठकमा...

  • परराष्ट्रमन्त्री साउद भारत भ्रमणमा जाँदै

    परराष्ट्रमन्त्री साउद भारत भ्रमणमा जाँदै

    काठमाडौँ । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद भारत भ्रमणमा जानेभएका छन् । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन मन्त्री साउद बुधबार नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम...

  • काँग्रेस महासमिति बैठक : आजबाट बन्दसत्र सुरु, बैठकमा प्रतिवेदन पेश हुने

    काँग्रेस महासमिति बैठक : आजबाट बन्दसत्र सुरु, बैठकमा प्रतिवेदन पेश हुने

    काठमाडौं । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आजबाट बन्दसत्र सुरु हुँदैछ। सोमवारबाट गोदावरीमा सुरू भएको महासमिति बैठकको पहिलो दिन उद्घाटन सत्र सकिएको थियो। आजबाट सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक...

  • आज निर्वाचन दिवस :  प्रजातन्त्रसँग अभिन्नरुपमा जोडिएको बालिग मताधिकार

    आज निर्वाचन दिवस : प्रजातन्त्रसँग अभिन्नरुपमा जोडिएको बालिग मताधिकार

    काठमाडौँ । प्रजातन्त्र र निर्वाचन एकार्कामा अभिन्नरुपमा गाँसिएका छन् । विधिसम्मत्रुपमा जनताको अभिमतप्राप्त गरेका जनप्रतिनिधिले शासन गर्नु प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र हो भने आम मतदाताले निर्बाध र आवधिकरुपमा मताधिकार प्रयोग गर्न पाउनु निर्वाचन प्रक्रिया हो । सुखद् संयोग नै मान्नुपर्छ–आज...

  • आजदेखि कांग्रेस महासमिति बैठक सुरु हुँदै, सभापति देउवाले उद्घाटन गर्ने

    आजदेखि कांग्रेस महासमिति बैठक सुरु हुँदै, सभापति देउवाले उद्घाटन गर्ने

    काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठक आजबाट सुरु हुँदैछ । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठक सुरु हुने भएको हो । महासमिति बैठकका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको छ...