May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

आइपिएल : बैंगलुरूमाथि कोलकाताको सानदार जित, आज लखनऊ र हैदराबाद भिड्ने

आइपिएल : बैंगलुरूमाथि कोलकाताको सानदार जित, आज लखनऊ र हैदराबाद भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेञ्जर्स बैंगलुरूमाथि कोलकाता नाइट राइडर्सले सानदार जित निकालेको छ।गएराति बैंगलुरूको एम चिन्नास्वामी स्टेडियममा कोलकाताल ७ विकेटको सानदार जित निकाल्दै जारी संस्करणको आइपिएलमा लगातार दुई जित निकालेको हो।  आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो ।…

आगोले जलेर घाइते भएकी भण्डारीको उपचारको क्रममा मृत्यु

आगोले जलेर घाइते भएकी भण्डारीको उपचारको क्रममा मृत्यु

धनगढी । डोटीमा आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारी बिहीबार जंगलमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी थिइन्। आगोले जलेर गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा हिजोराति १ बजेतिर मृत्यु भएको प्रहरी जनाएको हो…

  • आईपीएल : राजस्थानको लगातार दोस्रो जित, आज कोलकत्ता र बेंगलूरु भिड्दै

    आईपीएल : राजस्थानको लगातार दोस्रो जित, आज कोलकत्ता र बेंगलूरु भिड्दै

    काठमाडौँ । दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित हात पारेको छ । जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित...

  • सुदूरपश्चिम प्रदेशमा मुक्तकमैया हलिया र कमलरी पुनर्स्थापना कार्यविधि पारित

    सुदूरपश्चिम प्रदेशमा मुक्तकमैया हलिया र कमलरी पुनर्स्थापना कार्यविधि पारित

    धनगढी । सुदूरपश्चिम प्रदेशमा मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको हो । प्रदेश सरकारको यो निर्णयसँगै दशकौँदेखि पुनर्स्थापना पर्खाइमा...

  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र...

  • धनगढीबाट उडेको श्री एयरको जहाज अढाई घण्टा आकाशमै भएपछि…

    धनगढीबाट उडेको श्री एयरको जहाज अढाई घण्टा आकाशमै भएपछि…

    धनगढी। धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेको छ । आज बिहान ७:१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न नसकेपछि २ घण्टा २२ मिनेट आकाशमा उडेको...

  • मुख्यमन्त्री शाहले नाउपाका दुई मन्त्रीको तोके जिम्मेवारी

    मुख्यमन्त्री शाहले नाउपाका दुई मन्त्रीको तोके जिम्मेवारी

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । हिजो राति मुख्यमन्त्री शाहले दुई विनाविभागीयमन्त्रीको जिम्मेवारी तोकेका हुन् । नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई...

  • एसइई आजबाट सुरू, पाँच लाख बढी विद्यार्थी परीक्षामा सहभागी

    एसइई आजबाट सुरू, पाँच लाख बढी विद्यार्थी परीक्षामा सहभागी

    काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आजबाट सुरू भएको एसईईमा पाँच लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको...

  • बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुरा। बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...