संघीय संसद्का दुवै सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सभाको बैठक आज बस्दै छन् । संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठकमा आज मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ । दिउँसो १स्१५बजे बस्ने राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन...






