भोटेकोशी बाढी अपडेट: सुदूरपश्चिम प्रदेशका १४३ जना अझै सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए
धनगढी । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा कार्यरत सुदूरपश्चिम प्रदेशका ७१ जना सम्पर्कमा आएका छन् । तर, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार अझै १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा...


