September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

एनपिएल : सुदूरपश्चिम रोयल्सको आधिकारिक पार्टनर बन्यो प्राइम टायल्स

एनपिएल : सुदूरपश्चिम रोयल्सको आधिकारिक पार्टनर बन्यो प्राइम टायल्स

धनगढी । सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ। सम्झौताअनुसार प्राइम टायल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्नेछ। सम्झौतापत्रमा प्राइम टायल्सका अध्यक्ष आशिष गर्ग र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाश खड्काले हस्ताक्षर गरेका छन्। साझेदारीपछि प्राइम टायल्सले नेपाली क्रिकेट तथा स्थानीय…

सुदूरपश्चिम प्रदेशमा ९ वर्षमा ४६ सय किमि सडक, १९३ बहुवर्षीय आयोजनामध्ये १२९ अधुरा

सुदूरपश्चिम प्रदेशमा ९ वर्षमा ४६ सय किमि सडक, १९३ बहुवर्षीय आयोजनामध्ये १२९ अधुरा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थापनाको नौ वर्षमा सडक, पुल, सिँचाइ, खानेपानी र सहरी पूर्वाधारमा अर्बौं रुपैयाँ खर्च गरे पनि त्यसको ठूलो हिस्सा अझै अधुरै छ। प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगे पनि आयोजना सम्पन्न हुने गति भने कमजोर देखिएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्मको स्थिति पत्रअनुसार…

  • बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाइयो

    बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाइयो

    काठमाडौं । बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको ठहर गर्दै मंगलबार तीन सदस्यीय ट्रिब्युनलले उनीहरूलाई मृत्युदण्ड सुनाएको हो। अभियुक्तहरूले...

  • देउवाको ७ बुँदे अपिल : ‘कांग्रेस कमजोर पार्ने काममा मुकदर्शक भएर बस्दिनँ’

    देउवाको ७ बुँदे अपिल : ‘कांग्रेस कमजोर पार्ने काममा मुकदर्शक भएर बस्दिनँ’

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले अघि बढाएको विशेष महाधिवेशन प्रक्रियाको विरोध गर्दै पार्टीभित्रको विवाद सहमति र सहकार्यबाट समाधान गर्न अपिल गरेका छन्। उनले आफू नेतृत्वको लोभी नभएको स्पष्ट पार्दै पार्टीलाई कमजोर पार्ने प्रयास भए मुकदर्शक भएर...

  • कांग्रेस निर्वाचन निर्देशिका जारी, सभापतिको उम्मेदवारी शुल्क ४० हजार, अरुको कति ?

    कांग्रेस निर्वाचन निर्देशिका जारी, सभापतिको उम्मेदवारी शुल्क ४० हजार, अरुको कति ?

    काठमाडौं । नेपाली कांग्रेसले आगामी पार्टी निर्वाचनका लागि निर्वाचन निर्देशिका जारी गर्दै उम्मेदवारी शुल्क र प्रस्तावक–समर्थकको संख्या निर्धारण गरेको छ। निर्देशिकाअनुसार केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापतिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १०...

  • संसद्मै उठ्यो आइतबारको बिदा खारेजीको माग, भाटले भने- ‘कसैलाई चाहिएको छैन’

    संसद्मै उठ्यो आइतबारको बिदा खारेजीको माग, भाटले भने- ‘कसैलाई चाहिएको छैन’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको साप्ताहिक बिदा खारेज गरी पुरानै बिदा प्रणाली कायम गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण सार्वजनिक सेवा प्रवाह प्रभावित...

  • बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, लामुनी गाउँ नै जोखिममा

    बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, लामुनी गाउँ नै जोखिममा

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले गणेशदत्त जोशीको घर पुरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद...

  • धनगढी कांग्रेसले भन्यो- ‘दुई अधिवेशन मान्दैनौँ, एकताबद्ध अधिवेशन गरौँ’

    धनगढी कांग्रेसले भन्यो- ‘दुई अधिवेशन मान्दैनौँ, एकताबद्ध अधिवेशन गरौँ’

    धनगढी । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व दुई धारमा विभाजित भएर छुट्टाछुट्टै महाधिवेशनको तयारीमा अघि बढिरहेका बेला धनगढी कांग्रेसले विभाजित अधिवेशन अस्वीकार गर्दै एउटै र एकताबद्ध अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ। भदौ २९ गते सोमबार कैलाली जिल्ला पार्टी कार्यालयमा नगर सभापति...

  • बाढीपछिको उद्धार-पुनर्निर्माणमा उच्चस्तरीय संसदीय समिति गठन गर्न कांग्रेसको माग

    बाढीपछिको उद्धार-पुनर्निर्माणमा उच्चस्तरीय संसदीय समिति गठन गर्न कांग्रेसको माग

    काठमाडौं । विनाशकारी बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डीपी अर्याललाई भेटेर विपद् व्यवस्थापनको समग्र...