June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

Author: Eraibar

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं : मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।   मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ । आयाग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद…

कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?

कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?

काठमाडौँ : नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियाबाट पहिलो चुनावी सभा गरेको कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको हो । जनकपुरको तिरहुतियाबाट चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी ६ प्रदेशमा चुनावी सभाको तयारी गरेको निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले…

  • सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    काठमाडौं : गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्। बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा...

  • बैतडीमा निर्वाचन प्रहरीको निधन

    बैतडीमा निर्वाचन प्रहरीको निधन

    बैतडी : बैतडीमा आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा...

  • टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

    टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

    काठमाडौं : आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो...

  • डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

    डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

    मसुरिया (कैलाली) : गौरीगंगा नगरपालिका ७ स्थित मसुरिया बजारमा डेउडा गीतमार्फत राजनीतिक सवाल-जवाफ हुँदा चुनावी माहोल तताएको छ। डेउडिया गगन अधिकारी, मोहन जोशी र धनसरा साउँदबीच गीतै-गीतमा डेउडा गीतमार्फत चुनावी बहस चलेको हो। कार्यक्रमका क्रममा डेउडा भाकामा प्रस्तुत गरिएको सवाल–जवाफमा...

  • कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

    कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

    सुदूरपश्चिम : आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलालीका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार (फागुन ११) सूचना जारी गर्दै सवारीसाधन सञ्चालनमा निषेध गरिने जनाएको हो...