June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

Author: Eraibar

अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

कोलम्बो (एएफपी)– एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेल खेलाएका अम्पायरले इङ्ल्यान्डलाई अतिरिक्त ५ रन दिनुपर्ने अवस्थामा ६ रन दिनु गल्ती भएको स्वीकार गरेका छन्। इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र दोस्रो बलमा म्यान अफ दी म्याच बेन स्टोक्सले कुनै रन जोड्न सकेनन्। तेस्रो बलमा स्टोक्सले…

कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज

बैतडी साउन ७(ई–रैवार): बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरेको छ। कलेजले साउन ३ गते सूचना जारी गर्दै विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरिएको जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले सूचनामा जारी गर्दै‘यस कलेजमा दर्ता भएका राजनैतिक पार्टी आवद्ध विद्यार्थी संघ संगठनहरु ९नेवि संघ, अनेरास्ववीयू० एक आपसमा…

  • वडा कार्यालयमा आगजनी

    डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका...

  • विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

    विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

    काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्। सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले...

  • बीपी स्मृति दिवस अवसरमा वृक्षारोपण र फलफुल वितरण

    बीपी स्मृति दिवस अवसरमा वृक्षारोपण र फलफुल वितरण

    ई–रैवार समाचार, डोटी साउन ६ ३७ औं बीपी स्मृति दिवस वृक्षारोपण र फलफुल वितरण गरी मनाईएको छ । नेपाली कांगे्रस डोटीको आयोजनमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरी तथा बीपी चिन्तन प्रतिष्ठान डोटीको आयोजनमा सिलगढीको छाउनिमा वृक्षारोपण...

  • प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

    प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

    ई–रैवार समाचार, कैलाली साउन ६ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामगरको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाका श्रमिकहरु आन्दोलित भएका हुन् । श्रमिकहरुले काम अनुसारको ज्याला पाउनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका...

  • आमाकै सहयोगमा छोरीमाथिको बलात्कार

    ई–रैवार समाचार, महोत्तरी साउन ६ महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ...

  • स्कारपीओ जीप दुर्घटना, ७ घाइते, दुई गम्भीर

    ई–रैवार समाचार, डोटी साउन ६, स्कारपीओ जीप दुर्घटनामा परी सात जना घाईते भएका छन्, दुईजना गम्भिर छन् । धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्करको स्कारपियो जीप डोटीको पूर्वीचौकी गाउँपालिका– ५ मा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी...

  • हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

    हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

    ई-रैवार समाचार, कैलाली साउँन ६ छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका...