June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

Author: Eraibar

सडकले गाउँकै उठीबास

सडकले गाउँकै उठीबास

बझाङ साउन २५(ई-रैवार) थलारा गाँउपालिका–४ मा सडक पुर्‍याउन २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको एक बर्ष पछि सडक खन्ने काम सुरु भयो । एक वर्ष लगाएर झण्डै एक करोड ७० लाखको लागतमा २०७३ साल चैत्र महिनामा गाँउमा सडक पुग्यो । स्थानीय बासिन्दा निकै खुसी भए । विकट ठाँउमा सडक पुग्दा अब दुःखका दिन…

सर्पदंशबाट किशोरीको मृत्यु

सर्पदंशबाट किशोरीको मृत्यु

कैलाली साउन २५(ई-रैवार): कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राती दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो। उनलाई बढैपुरको सौगात क्लिनिकमा उपचारका लागि ल्याइएको थियो। क्लिनिकले नेपाली सेनाको बढैपुरमा रहेको सर्पदंस उपचार…

  • दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा...

  • मंसिर १६ गते उपनिर्वाचन हुने

    मंसिर १६ गते उपनिर्वाचन हुने

    काठमाडौं साउन १७(ई-रैवार) निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

  • बडीमालिका तीर्थयात्रा शुरु

    बडीमालिका तीर्थयात्रा शुरु

    डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् ।...

  • बाजुरामा पहिरोले घर पुरियो, एकै घरका दुईको मृत्यू

    बाजुरा साउन १७(ई–रैवार): पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यू भएको छ । ५ जना घाईते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ शान्तिटोलमा बिहीबार राति पहिरोले घर पुरेको हो । सो पहिरोमा परी दुईजनाको मृत्यू र ५ जना घाइते...

  • रिक्त स्थानमा मंसिरमा उप–निर्वाचन गर्ने सहमति

    काठमाण्डौ साउन १६(ई–रैवार): बिभिन्न कारणले रिक्त रहन गएका प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरुमा मंसिरमा उप–निर्वाचन हुने सम्भावना देखिएको छ । रिक्त स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएपछि सम्भावना देखिएको हो । तीन तहमा रिक्त...

  • करेन्ट लागेर बालकको मृत्यु

    कैलाली, साउन १६ (ई-रैवार) कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर १ कि आरती विकका एक बर्षीय छोरा विक्रम विकको करेन्ट लागेर मृत्यु भएको हो। घर भित्रै खेलीरहेको अवस्थामा टेवुल पंखाबाट करेन्ट लागेर उनी...

  • लादेनका छोरा मारिएको दाबी

    लादेनका छोरा मारिएको दाबी

    काठमाडौं, साउन १६(एजेन्सी): अतिवादी मुस्लिम संगठन अलकायदामा संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। ३० वर्ष हाराहारीका हाम्जाको मृत्युबारे अमेरिकी सञ्चारमाध्यमहरू एनबिसी र न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेका छन्। हाम्जाको मृत्यु भएको...