अमेरिकाद्वारा टिकटक र वी–च्याटमाथि प्रतिबन्ध
- Eraibar
- August 7, 2020
- 28 Shares

वासिङ्टन, साउन २३ (ई-रैवार)
अमेरिकाले आगामी ४५ दिनभित्रमा टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरिसकेका छन् ।
ट्रम्पले हस्ताक्षर गरेसँगै आगामी ४५ दिनभित्रै चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लाग्नेछ । अमेरिकी राष्ट्रपतिले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितका लागि चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लगाउने निर्णय आवश्यक रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले आदेशमा भनेका छन्, “राष्ट्रिय आपतकालको सामना गर्न अतिरिक्त कदम उठाउन अत्यन्तै जरुरी भइसकेको छ ।”
उनले अमेरिकामा चिनियाँ कम्पनीहरुले बनाएका मोबाइल एप्स फैलिँदा राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थ व्यवस्थामा खतरा पुगिरहेको पनि बताएका छन् । बीबीसी
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्