जीप दुर्घटनामा १४ जना घाइते
- Eraibar
- २०७७ असार १०, बुधबार १८:३७
- 9 Shares

बाजुरा असार १०(ई-रैवार)
बाजुरामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । जिल्लाको बुढीगङ्गा नगरपालिकाको फालासैन बजारमा से१ज १०१९ नम्बरको जीप दुर्घटना भएको हो ।
फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ
- दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
- प्रधानमन्त्री शाहले भने- ‘इमानदार प्रयास र सामूहिक मेहनतले विकृति हटाउन सकिन्छ’
- राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, १०ः२६ बजे ग्रहण गरे प्रसाद
- दसैँको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नरहोस् : गगन थापा
- विपत्ति र शोकबीचको दसैँले राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् : रवि लामिछाने
-
सुदूरपश्चिमको बजेट कार्यान्वयनको बाटो खुल्यो, कर्मचारीलाई शुक्रबारसम्म तलब खुवाउने तयारी
२०८३ आश्विन २९, बिहीबार १३:२३ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७ -
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता कायमै, ४५ जनाभित्र को-को परे ?
२०८३ आश्विन २९, बिहीबार ०९:४८



प्रतिकृया दिनुहोस्