धनगढीमा परिक्षण गर्दा कर्णालीका दुईजनाका कोरोना संक्रमण
- Eraibar
- २०७७ बैशाख ४, बिहीबार १४:४२
- 10 Shares

धनगढी वैशाख ४(ई-रैवार)
धनगढीमा परिक्षण गरिएकामध्ये दुईजनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । स्रोतका अनुसार सुर्खेतबाट ल्याईएका ९९ वटा थ्रोट स्वावको नमूना परीक्षणका क्रममा दुईजनामा कोभिड- १९ को संक्रमण देखाएको हो।
उनीहरु दुबै जना रुकुम पश्चिमका भएको प्रयोगशाला स्रोतले बताएको छ । दुबैजनाको स्वाब पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
२०८३ भाद्र ५, शुक्रबार १०:१६





प्रतिकृया दिनुहोस्