रौतहटका एकजनामा कोरोना भेटियो, नेपालमा १४ पुगे
- Eraibar
- २०७७ बैशाख १, सोमबार १७:११
- 9 Shares

धनगढी वैशाख १(ई-रैवार)
रौतहटमा कोरोनाका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको हो।
उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। यस्तै कैलालीको लम्कीचुवाको क्वारेन्टाइनमा रहेकी वृद्धामा पनि कोरोना संक्रमण भएको पनि मन्त्रालयले पुष्टी गरेको छ। उनको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको देवकोटाले बताए।
यो संगै १४ जनामा कोरोना संक्रमण भएको छ। एक जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन्।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
२०८३ भाद्र ५, शुक्रबार १०:१६





प्रतिकृया दिनुहोस्