मदन पुरस्कारका लागि अग्नि सहित उत्कृष्ट आठ पुस्तक सार्वजनिक
- Eraibar
- २०७९ श्रावण २३, सोमबार १२:३०
- 88 Shares

काठमाडौं : मदन पुरस्कारका लागि अग्नि सहित उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज मदन पुरस्कारका लागि २०७८ को सूचीमा उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।
डा. नवराज लम्सालको अग्नि, दामोदर पुडासैनीको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङराईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुङ्गानाको संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती, पद्मसुन्दर जोशीको हिति प्रणाली छानिएको मदन पुस्तकालयले जनाएको छ ।
मदन पुस्तकालयका कुन्द दीक्षितले प्राप्त २९९ पुस्तकबाट ८ वटा छानिएको बताएका छन् । यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार बितरण गरिनेछ ।
- १७ बुँदे मागपछि नेकपा सुदूरपश्चिमभित्र घम्साघम्सी : मन्त्री नियुक्तिदेखि बजेटसम्म सांसदका प्रश्नैप्रश्न
- डिभोर्स होइन, रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता
- सर्वदलीय बैठक : भोटेकोशी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह
- असोजमा पनि घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशतमा झर्यो
- सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति
-
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी
२०८३ भाद्र २८, आईतवार १४:३१ -
रसुवा बाढीपीडितका लागि डोटीका ७८ वर्षीय थापाको एक लाख एक हजार २५ रुपैयाँ सहयोग
२०८३ भाद्र २६, शुक्रबार ११:५८





प्रतिकृया दिनुहोस्