March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८१ पुष १७, बुधबार २०:३१

रास्वपामा जैरूका तीन प्रस्ताव-०८४ सम्म सरकारमा नजाने, स्थानीय जनप्रतिनिधिलाई पार्टी पदबाट मुक्त गर्ने

रास्वपामा जैरूका तीन प्रस्ताव-०८४ सम्म सरकारमा नजाने, स्थानीय जनप्रतिनिधिलाई पार्टी पदबाट मुक्त गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुस १९, २० र २१ गतेका लागि केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ। उक्त बैठकमा छलफलका लागि केन्द्रीय सदस्य विजय जैरूले तीन प्रस्तावहरू कार्यालयमा दर्ता गराएका छन्। गत पुस १४ गते कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर दर्ता गराएको प्रस्तावको दर्ता नं. ६९ रहेको छ। जैरूले गरेका प्रस्तावहरूमा ०८४ अघि सरकारमा जाने…

‘आवश्यक सेवा’मा हडताल निषेधको आदेश जारी गर्दै सरकार

‘आवश्यक सेवा’मा हडताल निषेधको आदेश जारी गर्दै सरकार

काठमाडौँ । आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो । बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय भएको हो । ‘आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र…