प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा, एक नम्बरमा कुलदीप चन्द (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी)को उपरीक्षक (एसपी)मा बढुवा भएको छ। नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूचि प्रकाशन गरेको हो । सिफारिस सूचिको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् । सिफारिस...






