कक्षा ११ को मूल्यांकन कार्यविधि पारित, डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने
काठमाडौं, साउन ७ (ई-रैवार) कक्षा ११ को मूल्यांकन कार्यविधि पारितभएको छ । मुल्यांकन कार्यविधि पारितभए पछि कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र १२ को फारम भर्न पाउने छन । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको...






