सुदूरपश्चिम प्रदेशमा बिहिबार ३२८ जनामा कोरोना संक्रमित पुष्टि, ४ जनाको मृत्यु
धनगढी,जेठ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बिहिबार ३२८ जनामा कोरोना संक्रमित पुष्टि भएका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ मा ६ वटा प्रयोगशालामा ७८२ नमुना पीसीआर र ४ वटा सीमानाकामा १ हजार ५ सय ५१ नमूना ऐन्टिजेन...






