कांग्रेसका थप १० बिभागले पाए पूर्णता (नामावलीसहित), बाँकी बिभागले आज पूर्णता पाउँदै
काठमाडौं, साउन २६ (ई-रैवार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बिभिन्न १० बिभागलाई पूर्णता दिएका छन् । २०७६ फागुन १७ गते गठन गरिएको केन्द्रीय सदस्यहरु प्रमुख रहेकामध्ये १० बिभागमा आइतबार सदस्यहरु मनोनित गर्दै सभापति देउवाले ती बिभागलाई पूर्णता दिएका...






