October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

एक प्रहरी जवानको मृत्यु

एक प्रहरी जवानको मृत्यु

  दार्चुला, साउन ९ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक जना प्रहरी जवानको दार्चुलामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी  जवान ८ दिन अघि छुट्टीमा घरगएको समयमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक पदम सिंह विष्टका अनुसार मृत्यु हुने प्रहरी जवान दार्चुलाको लेकम गाउँपालिका–१…

नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

  प्रकाश बम डोटी, साउन ९ (ई-रैवार) नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती माध्यमिक विद्यालय सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनालमाथि कार्यालयमै हातपात गरेका हुन् । बिहीबार मध्यान्ह १२ बजे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा तथानाम गालीगलौच…

  • आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

    आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

      धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र...

  • लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

    लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

      डोटी, साउन ७  (ई-रैवार) घरमा लुकाइछिपाइ राखेको सालको काठ बरामद गरिएको छ । डोटीको आदर्श गाउँपालिका वडा नं ५ लामिखालका स्थानियले लुकाएर राखेको काठ कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाले बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खानतलासी गर्दा स्थानिय...