डोटीमा टोल शिक्षा कार्यक्रम सञ्चालन : शिक्षकलाई पढाउन भ्याइनभ्याइ
डोटी, असोज १४ (ई-रैवार) कोरोना महामारीका कारण अध्ययनअध्यापन प्रभावित भएपछि डोटीका सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका छन्। इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन नसकेपछि यहाँका सामुदायिक विद्यालयलले टोल शिक्षा सञ्चालनमा ल्याएका हुन्। टोल शिक्षा सञ्चालनमा आएपछि...




